काठमाडौँ – तनहुँको भानु नगरपालिका–१० कालिमाटी बजारस्थित डुम्रे बेसीशहर सडकको नालामा अन्दाजी ६ महिनाको नवजात शिशु शनिबार मृत अवस्थामा फेला परेका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडा बस्ने ३४ वर्षीय संजय बहादुर बिष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।