बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुन चाँदीको मूल्य स्थिर

सोमबार, पुष ४ २०७९

काठमाडौं।  सुन र चाँदीको मूल्य सोमबार स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार सुनचाँदीको कारोबार भइरहेको छ । 

सोमबार पनि छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय,  तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।