बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनएमबि बैंकको नगद लाभांश घोषणा

मंगलबार, मंसिर २० २०७९

काठमाडौ‌ ।  एनएमबि बैंकले लगानीकर्तामा वितरण गरिने लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने  लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।

८‍.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो  । साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन  ।

NMB.JPG