बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्युठानमा एमालेका सूर्य थापालाई ३ हजार बढीको अग्रता 

बुधबार, मंसिर ७ २०७९

प्युठान । प्युठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।