बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवलपरासी-१ घण्टी अगाडि, त्रिपाठी पुछारमा

बुधबार, मंसिर ७ २०७९

काठमाडौँ – नवलपरासी निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी)ले ८ हजार ६०९ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसका विनोद कुमार चौधरीले ७ हजार ८५४ मत पाएका छन् भने जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी ६ हजार ९५४ मत पाएका छन् ।