सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

 बालकृष्ण खाँणलाई पछि पार्दै दिपक बोहरालाई अग्रता 

मंगलबार, मंसिर ६ २०७९

बुटवल । रुपन्देही  ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहराले अग्रता बढाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार गृहमन्त्री समेत रहेका गठबन्धनका उम्मेदवार खाँणलाई राप्रपाका बोहोराले उछिनेका छन् ।

जारी मत गणनामा दिपक बोहराले ४,१७० ल्याउँदा बालकृष्ण खाँण  ३,९१९ मत ल्याउँदै पच्छाइरहेका छन् । यस अघि खाँणलाई अग्रता मिलेको थियो ।