काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले जित निकालेका छन् ।
उनले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत पाए ।
तेस्रो हुँदै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मत ल्याएका थिए ।