बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ आज सुनचाँदीको भाउ 

सोमबार, कार्तिक १४ २०७९

काठमाडौं ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ कायम छ । 

यता, सोमबार चाँदीको भाउ पनि स्थिर छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।