मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बुधबार, कार्तिक २ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ ।

यस्तैगरी युरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्रीदर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।

चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्रीदर ३५.१६, कतारी रियाल १ को विक्रीदर ३६.२८ पैसा रहेको जनाएको छ ।