बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनचाँदीको मूल्य घट्यो, कति  छ आज ?

शुक्रबार, असोज २८ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार भन्दा शुक्रबबार सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने  प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।