मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

इसेवाको सीइओमा जगदीश खड्का नियुक्त

शुक्रबार, असोज २८ २०७९

काठमाडौं । इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जगदीश खड्का नियुक्त भएका छन् ।

 चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।

नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।