मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

चितवनमा जुस कारखानामा आगलागी,  नियन्त्रणमा लिने प्रयास जारी

शुक्रबार, असोज २८ २०७९

चितवन । रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । 

आज बिहान ५ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् । 

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भईरहेको छ । थप विवरण आउन बाँकी छ ।