मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पबमा नाचे मेयर बालेन 

बिहिबार, असोज २७ २०७९

काठमाडौं  । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) पबमा नाचेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

केही दिनअघि बालेन काठमाडौंको लन्डन पबमा गएर मापसे गर्नुका साथै श्रीमतीसँगको डान्स गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

लण्डन पबले बुधवार आफ्नो फेसबुक पेजमा बालेनको डान्सको समेत फोटो सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तस्विरहरुमा मेयर बालेन आफ्नी पत्नीसँग छन् ।