मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

निर्वाचन आयोगले जारी गर्यो प्रतिनिधिसभाका लागि उम्मेदवारहरूको अन्तिम नामावली ( सूची ​हेर्नुहोस् )

बिहिबार, असोज २७ २०७९

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । 

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।

 सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।