बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारको सूची

आइतबार, असोज २३ २०७९

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।
आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूचीआयोगले सार्वजनिक गरेको हो।
यसैगरी आयोगले आजै  प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको थियो ।

उम्मेदवारको बन्द सूची हेर्न यहाँ थिच्नुहोस् ।