मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी माओवादी प्रवेश

आइतबार, असोज १६ २०७९

काठमाडौं । इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पुर्व मेयर चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा माओवादी केन्द्रमा प्रवेश गराए । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।  उनी यसअघिको स्थानीय निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित भएका थिए ।