बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चतारा बराह सडकखण्ड अवरुद्ध

बिहिबार, असोज १३ २०७९

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ । 

पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ । 

पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।