बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारले गर्‍यो पाँच सचिवको सरुवा, को-कता ?

सोमबार, असोज १० २०७९

काठमाडौँ – सरकारले चार सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।

खेलकुदका डा.दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकामा कार्यरत कानूनतर्फका सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।