बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनिल केसीले सम्हाले एनएमबि बैंक

मंगलबार, चैत्र १ २०७३

काठमाडौं ।नेपाली वित्तिय  क्षेत्रमा असल तथा अनुभबी बैंकर रुपमा आफ्नु छबी उच्च राख्दै कार्य गर्दै आएका सुनिल केसी   एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।  स्टान्डर्ड चार्टर्ड बैंकमा कार्यरत उनि बिगत छ वर्ष देखि सोहि बैंक को  डेपुटी सीइओको रुपमा कार्यरत थिए ।
सीइओ उपेन्द्र पौडेलको कार्यकाल सकिएर बाहिरिने समय केहि महिना पहिले  निश्चित भएपछि चैत १ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले केसीलाई नियुक्त गर्ने तय भएको थियो  ।

केसीसँग २७ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकोले संचालक समिति ले बैंक ठुलो र  फराकिलो हुदै गरेको अवस्था लाई मध्यनजर गरि बाहिर बाट टपक्क सिईओ टिपेर राखने प्रथा को अन्तेय भएको   छ ।केसी को कार्यकुसलता र अनुभब लाई हेर्दै सोही बैंक बाट सिईओ छानिनुले आगामी दिनमा बैंक अझ सबल बन्ने कुरा जानकारहरु बताउछन  ।