बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१२ सय १५ करोडको टेजरी सोमबार

आइतबार, फाल्गुन २२ २०७३

काठमाडौ फागुन २३
राष्ट्र बैकले सोमबार १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको टेजरी बिल निष्काशन गर्ने भएको छ । निष्काशन गर्ने कुल टेजरी मध्येमा ९१ दिने अवधिको दुई सय १३ करोड, एक सय ८२ दिने अवधिको पाँच सय ५२ करोड र तीन सय ६४ दिने अवधिको चार सय ५० करोड रुपैयाँ रहेको राष्ट्र बैकले जनाएको छ । टेजरीहरुको परिपक्व हुने अवधि क्रमश बिसं २०७४ जेठ २३ गते, २०७४ साउन २७ गते र बिसं २०७४ फागुन २४ गते रहेको छ । राष्ट्र बैकले यसअघि फागुन १५ गते पनि चार सय ५२ करोड ८२ लाख रुपैयाँको टेजरी बिल जारी गरेको थियो ।