बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले केन्द्रिय प्रचार विभागले पत्रकारसँग अन्तरक्रिया गर्दै

सोमबार, भाद्र १३ २०७९

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आगामी निर्वाचनमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा अध्यक्षलाई अघि सारिएको सन्दर्भमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

अन्तरक्रिया आज दिउँसो १ बजे कार्की बैंक्वेट, बबरमहलमा हुँदैछ ।