काठमाडौँ – काभ्रे चौरिदेउराली -६ ज्यामिरे घर भैइ हाल ललितपुरको लुभुमा बस्दै आउनु भएकी रमिला गौतम भाइलाई भेट्न भनी जोरपाटी हिडेको र अहिलेसम्म कुनै खबर आएको छैन।
उहाँको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उहाँलाई देख्नु भयो भने निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिन अनुरोध गर्दछौँ ।
नाम : – रमिला गौतम
उमेर :- ४१ बर्ष
गोरो बर्णकी
सम्पर्क नम्बरहरु :- 9869487989/9849504992/9841812555