शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

शुक्रबार, भाद्र ३ २०७९

मोरङ्ग – मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट भाद्र २ गते सशस्त्र प्रहरीले करीव एक लाख ६८ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ता कपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो । बरामद लत्ताकपडा बिराटनर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।