काठमाडौ माघ १०
नेप्से आज सात दसमलव ९६ अंकले घटेर १४ सय ५७ दसमलव ८८ अंकमा झरेको छ । सेन्सिटिभ भने एक दसमलव ६४ अंकले घटेर तीन सय १६ दसमलव ५९ झरेको छ । एक सय ३४ कम्पनीहरुको दुुई हजार नौ सय ९६ वटा कारोवारमा २३ लाख २५ हजार सात सय ६९ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४३ करोड २३ लाख ३२ हजार आठ सय ६६ रुपैयाँको सेयर किनबेच भएको छ ।
आठ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको कारोवार बढेर छ वटा समुहको कारोवार घटेको छ । उत्पादनमुुलक समुहको सुचक २२ दसमलव ७२ अंकले बढेर २१ सय ३२ दसमलव ९२ अंकमा कायम रहेकोमा तीन लाख ७१ हजार छ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक सात दसमलव ३६ अंकले बढेर सात सय सात दसमलव ७० अंकमा कायम रहेकोमा २६ लाख ६४ हजार चार सय २० रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ६६ दसमलव १३ अंकले घटेर छ हजार सात सय ९३ दसमलव ४४ अंंकमा कायम रहेकोमा छ करोड ८३ लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बाँणिज्य बैक समुहको सुचक आठ दसमलव ६३ अंकले घटेर १३ सय ९३ दसमलव ९३ अंंकमा कायम रहेकोमा १६ करोड ३४ लाख चारह हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
आज बिकास बैक, अन्य, जलबिद्युुत र होटल समुहको सुचक पनि घटेको छ । आज बढी कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजाके बढेको मुल्य
१ मेट्रो डेभलपमेन्ट बैक ५६६ ३.८५
२ अपी पावर लिमिटेड ३९० ३.४५
३ ललितपुर फाईनान्स १८६ ३.३३
४ राष्ट्रिय बीमा कम्पनी १४१२२ ३.१५
५ वेष्र्टन डेभलपमेन्ट बैक २९५ २.७९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ खानी खोला हाईड्रो पावर कम्पनी २५२ ८.६९
२ मिथिला लघुबित्त बिकास बैक ७१० ७.७९
३ महालक्ष्मी बिकास बैक २५२ ५.९७
४ सहयोगी बिकास बैक ३१६ ३.९१
५ किसान माईक्रो फाईनान्स १७५५ ३.८८