शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

करेन्ट लागेर मृत्यु  

मंगलबार, साउन ३ २०७९

काठमाडौं,

बुढानिलकण्ठ नगरपालिका–१२ कपन सिमलटार बस्ने ५० वर्षीय दोर्जी शेर्पाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 
घर नजिकै घाँस काट्ने क्रममा काटिएको बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि चाबहिलस्थित ओम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।