बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बालुवाटारमा सत्तारुढ गठबन्धनकाे बैठक 

शुक्रबार, असार ३१ २०७९

काठमाडौं । बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेको छ ।

पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्नेछ ।

बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेको छ । 

आज ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ ।

-फाइल तस्वीर