शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

बुधबार, असार २९ २०७९

काठमाडौं । उपसभामुख चयनका लागि शुक्रबार ३१ गते निर्वाचन हुने भएको छ ।

३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्  ।

लामो समय देखी रिक्त रहेको  प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको हाे ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

293318730_10228324589162173_4998151793801074177_n.jpg