काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरिक्षक (एसपी)को प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले एसपीबाट एसएसपी बढुवाका लागि सिफारिस गरेको हो।
यी हुन् एसएसपीमा सिफारिस भएका एसपीहरु

