काठमाडौं । आइतबारदेखि जारी नेकपा माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए ।
आजकाे बैठकमा आइतबारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको थियाे ।