शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जिप दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, असार १७ २०७९

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । 
 
सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।

चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् ।