शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पहिरोको कारण सडक अवरोध 

मंगलबार, असार ७ २०७९

ताप्लेजुङ – पाथिभरा गाउँपालिका–२ खोक्से खोला नजिक मेची राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले स्काईभेटरले सडक खुलाउने पहल गरिरहेको छ ।