शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली सहित)

सोमबार, असार ६ २०७९

काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डीएसपी) हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा समितिको निर्णयानुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सकिने छ।

1.jpg

2.jpg

3.jpg