काठमाडौ मंसिर २९
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितीका अध्यक्ष प्रेमा सिंहले कम्पनीले आव २०७१—०७२ मा तीन सय १७ करोड बीमाशुल्क संकलन भएको, डद्द करोड खूद दावी भुक्तानी गरेको र द्दट करोडको खुद मुनाफा आर्जन गरेको जानकारी दिनुुभयो । यसैगरी आप २०२—०७३ मा कम्पनीको कुल लगानी एक हजार एक सय १५ करोड पुुगेको र कम्पनीको बीमा कोष द्दण्ठद्द असार मसान्त सम्ममा ज्ञज्ञ अर्ब ढज्ञ करोड पुगेको जानकारी गराउनु भयो ।
सभाले आव २०७१—०७२ को लागि चुक्ता पूंजीको घण् प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश एक दसमलव ५८ प्रतिशत जम्मा ३१ दसमलव ५८ प्रतिसत लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसबाट कम्पनीको चुक्ता पुंजी एक अर्ब ३२ करोड रुपैयाँ पुुग्ने छ । सभाले वोनस पश्चात हुन आउने चुक्ता पूंजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ यसबाट कम्पनीको चुक्ता पूंजी दुुई अर्ब ६४ करोड पुग्ने छ ।