बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभुु इन्स्योेरेन्सको कम्पनी सचिवमा कर्ण

शुक्रबार, मंसिर २४ २०७३

काठमाडौ मंसिर २४
प्रभुु इन्स्योेरेन्स कम्पनीको कम्पनीको सचिवमा अरबिन्द कुमार कर्ण नियुुक्त भएकाछन । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैठकले मंसिर २० गतेबाट कार्यान्वनमा आउनेगरी कर्णलाई कम्पनी सचिवमा नियुुक्त गरेको हो । उनले नियुक्तीले कम्पनीले आगामी समयमा अझ प्रगती गर्ने आशा लिएको कम्पनीले जनाएको छ ।