शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जीवन विकासको आईपीओमा साढे १९ लाखको आवेदन

मंगलबार, असार १५ २०७८

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओमा १९ लाख ४६ हजार ७३५ जनाले आवेदन दिएका छन् । २ करोड ९३ लाख २१ हजार कित्ता उक्त आवेदनबाट माग गरिएको छ ।