सोमबार निफ्राको शेयर मूल्य हिजो भन्दा ७ रुपैयाँं बढेर ५३५ पुगेको छ ।
हाल बजारमा निफ्राको माग उच्च रहेको छ तर बिक्रेताहरु कम देखिएका छन् । ७ लाख कित्ता माग हुँदा जम्मा ३७ हजार कित्ता मात्र बिक्रीमा छ ।
अहिले सम्म निफ्राको १५७२७९ कित्ता शेयर कारोबार भइसकेको छ ।