बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गीतकार दीपक बस्नेतको नया गीत बजारमा 

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौं ।  गीतकार दीपक बस्नेतको नया गीत बजारमा आएको छ । मेहफिल शिर्षकमा रहेको गीतमा गजलकार तथा गायक जगदिश समालले स्वर दिएकाछन । 
अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा प्रियजन राइको निर्देशन रहेको छ भन् ए गितमा दीपक बस्नेतले संगीत भरेका छन् । गीतको म्यूजिक भिडयोको छायांकन रोबिन दोङले गरेका छन् । कोरियोग्राफी दिपक गुरुङको रहेको छ । 
गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=6dPFCxeINvc

Capture.JPG