बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तास खेलिरहेको अवस्थामा पक्राउ 

आइतबार, चैत्र १ २०७७

काठमाडौं ।  दक्षिणकाली नगरपालिका–३ भन्ञ्याङस्थित जगन्नाथ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ४७ वर्षीय जयराम केसी समेत ११ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ६० हजार १ सत ४७ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।