बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप ५० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गर्दै सरकार

बुधबार, फाल्गुन १९ २०७७

 काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिए । ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं’ अर्यालले बैठकमा भने ।

corona.JPG