भारतको हरियाणामा १२ कक्षाका विद्यार्थीले ११ कक्षामा पढ्ने आफ्नै गर्लफ्रेंडको भिडियो कलमा अश्लील भिडियो बनाई सोशल मीडियामा अपलोड गरेका हुन् ।
उक्त भिडियो भाइरल भएपछि महिलाले आरोपितको विरुद्ध मुद्दा दर्ता गरी उनलाई पक्राउ गराएको खबर सार्वजनिक भएको छ।
पीडित युवतीका अनुसार उक्त भिडियो नोभेम्बर महिनामा बनाइएको थियो, तर आरोपितले हालसालै यो भिडियो सोशल मीडियामा अपलोड गरेका हुन्।