बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज थपिए ५३४ जना कोरोना संक्रमित 

बिहिबार, पुष १६ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ५ सय ३४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।