पोखरा । पत्रकार तथा सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा ‘मेरै माया जाती’ लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा हिमलाल सुनार र तुलसी क्षेत्रीको सुमधुर स्वर रहेको छ ।
यस गीतको लय सन्तोष सुबेदीले गरेका छन्, भने तारानाथ आचार्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोतर्फ निर्देशन सन्तोष सुबेदीको निर्देशन रहेको छ ।
जसमा सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा गणेश सापकोटाको छायांकन रहेको छ भने सुबास अमगाईको सम्पादन रहेको छ ।
<iframe width="760" height="385" src="https://www.youtube.com/embed/mFWD2xNSKrk" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>