बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

बिहिबार, कार्तिक ७ २०७६

काठमाडौं । नेपाल प्रहरीको पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ।

८८ वर्षको उमेरमा उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि सिंह फोक्साको बिरामी भएका थिए । सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म गरी झण्डै ४ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए ।