काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। अफगानिस्तानका कप्तान डार्विश रसुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले अब अफगानिस्तानलाई ब्याटिङमा रोक्दै लक्ष्य पछ्याउनेछ।