बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शुक्रबार पक्राउ परेका आलमको सांसद पद निलम्बित

सोमबार, असोज २७ २०७६

काठमाडौं । रौतहटबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मत आफताव आलमको सांसद पद निलम्बित भएको छ ।

संसद सचिवालयले शुक्रबार सांसद आलम पक्राउ गरेको सूचना प्रकाशित गरेको छ । उक्त सूचना प्रकाशित भएसँगै सांसद आलमको पद स्वतः निलम्बित भएको हो ।

उनीमाथि २२ जना व्यक्तिलाई इँटाभट्टामा उिँदै जलाएर मारेको आरोप लागेको छ । यससँगै सांसदका रुपमा उनले पाउँदै आएका सुविधाहरु नपाउने भएका छन् ।