काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्तीका लागि विमानस्थलतर्फ प्रस्थान गरेका छन् । यसअघि होटल सोल्टीमा चीन–नेपालबीच महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति सीले महत्त्वपूर्ण भेटघाटसमेत गरेका थिए ।