बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले तोक्यो, विदेशी मुुद्रा निक्षेपमा अधिकतम दुई बर्षको समय सिमा

शुक्रबार, भाद्र १३ २०७६

काठमाडौं, भदौ १३ । नेपाल राष्ट्र बैंकले बिदेशी मुद्रा निक्षेपमा अधिकतम दुुई बर्षको समयसिमा तोकेको छ । राष्ट्र बैंकका अनुसार एकीकृत निर्देशिका २०७४ को बिदेशी बिनिमय सम्वन्धी केही बुंदाहरु ससोधन गर्दे उक्त समयसिमा तोकिएको हो । 

यो व्यवस्था फाईनान्स र लघुुबित्त बित्तीय संस्था बाहेक सञ्चालनमा रहेका २८ वटै बाँणिज्य बैंक र २९ वटा बिकास बैंकहरुमा लागुु हुुने छ । संसोधित व्यवस्था अनुसार बाँणिज्य बैंक र बिकास बैंकहरुले कम्तिमा पनि दुुई बर्षको लागि मात्र बिदेशी मुुद्राको निक्षेप लिन सक्नेछन ।

सअन्र्तगत बिदेशी संस्थाहरु (बित्तीय संस्थाहरु समेत ) तर गैर नेपालीहरु समावेश हुुन सक्नेछन । यसको लागि गैरआवासीय नेपालीको नाउँमा यस्तो खाता खोल्दा नेपाल सरकारको सम्वन्धीत निकायबाट जारी भएको परिचय पत्रको प्रतिलिपी समेत लिनुुपर्ने र त्यस्तो परिचय पत्र नविकरण भएको हुुनुुपर्ने छ । 

संस्थागत बिदेशी निक्षेपकर्ताहरुको हकमा भने यस्तो खाता खोल्दा सम्वन्धीत संस्थाको सञ्चालक समितीको निर्णय गरेको कागजात बुुझाउनुु पर्ने, यस्तो खाता अमेरिकन डलर, युरो, पाउण्ड स्र्टलिङ, अष्टे«लियन डलर वा क्यानेडियन डलरमा मात्र खोल्न सकिने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंैकले जानकारी दिएको छ ।