बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सञ्चारमन्त्रीले ढाँटे संसदमा

शुक्रबार, भाद्र १३ २०७६

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भिििडयो कन्फरेन्स मार्फत मन्त्रिपरिषद बैठक नबसेको दावी गरेका छन् । 

मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि संशोधन गरी सिंगापुर  उडेका प्रधानमन्त्री ओलीले त्यहाँबाट भिडियो कन्फरेन्स मार्फत बैठक सञ्चालन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार प्रतिनिधिसभा सार्वजनिक महत्वका विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद बैठक नबसेको दावी गरेका हुन् । 

नागरिक दैनिकबाट