काठमाडौ, भदौ १२-
सुनिल काफ्ले र बिशाल निरौलाक गायकमा बदलेको संसार बोलको गीत बजारमा आएको छ । सुचना मगरस सुनिल काफ्लेको अभिनय रहेको उक्त भिडियोलाइ राजेश बिस्वकर्माले निर्देशन गरेका छन । विशाल निरौलाले एरेन्ज गरेको गीतलाइ देबि गुरुङले सम्पादन गरेका छन । हाइलाइट नेपालले उत्पादन गरेको उक्त गीतलाइ अनिल जि सिले खिचेका हुन । साथै गायक÷मोडल तथा निर्देशक राम कृष्ण रोकयाले गीत राम्रो भएको कुरा जानकारी दिएका छन ।