बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

स्वास्थ्य बीमाको लागि १५ अर्बको बजेट

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत स्वास्थ्य बीमा कार्यक्रममा १५ अर्ब विनियोजन गरेको छ ।

निर्माण सुरु भएका अस्पताललाई तीन वर्षमा पूरा गर्ने घोषणा पनि सरकारले गरेको छ ।